वर्न्लीसँग लिभरपुल पराजित

लन्डन । इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल वर्न्लीसँग पराजित भएको छ । आफ्नै घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा अंक तालिकाको १७औं स्थानमा रहेको वर्न्लीसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदा लिभरपुल स्तब्ध बनेको छ । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लिभरपुलले दोस्रो हाफमा भने गोल रोक्न सकेन । दोस्रो हाफको ८३औं मिनेटमा वर्न्लीले … Continue reading वर्न्लीसँग लिभरपुल पराजित